संगिता अधिकारी । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । वडा कार्यालयले यहि माघ १५ गते निशुल्क शिविरको आयोजना गर्ने भएको हो । उक्त शिविरमा मधुमेह जाँच उच्च रक्तचाप परिक्षण, मृगौला सम्बन्धि रोगको परिक्षण, उचाई र तौल परिक्षण गरिने कार्यालयले जनाएको छ । उक्त शिविर चुनिखेल स्वास्थ्य चौकीमा…