जेस संस्कृति सम्पदा सिरपा गाइजूलाई

भक्तपुर । जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुरका राजेश गाइजू सम्मानित हुने भएका छन् । जेन्युइन स्कुल देकोचा भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरी स्कुलको ३० औं बार्षिकोत्सवको अवसरमा शुक्रबार उक्त सम्मान प्रदान गरिने जनाएको छ । स्कुलले पहिलो पटक यो वर्षदेखि यो पुरस्कारको स्थापना गरी सम्मानित गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा स्कुल व्यवस्थापन समितिका…