नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।जापानले उक्त आयोजनाका लागि ३४।५९ अर्व जापानी येन ९करिब रु।३१।७६ अर्व० बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी…