अभिषेक अधिकारी भिडमा उभिँदा उनी अग्ला देखिदैनन न त ठूलो स्वरमा बोल्छन् । के तपाईंहरुले सामाजिक संजाल चलाउदै जाँदा मीठो पाश्वर्य संगित संगै साहित्यिक शब्दमा प्रेरणादायी वाक्यले मन लोभ्याउने भिडियो देख्नुभएको छ फेसबुक , युट्युब , टिकटक , इन्स्टाग्राम लगायतका माध्यममा देख्नुभएको छ भने युवाहरुको मनमनमा बस्न सफल साइग्रेस पोखरेलको नाम त पक्कै सुन्नुभएको छ।…