मलेसिया | मलेसियाको राजधानी क्वालालम्पुरमा ‘Global Abacus and Vedic Maths 2026’ अन्तर्राष्ट्रिय च्याम्पियनसिप भव्य रूपमा सम्पन्न भएको छ। भारत, नेपाल, मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक र प्रेरणादायी मञ्च बनाएको थियो। अबाकस र वैदिक गणित शिक्षाको बढ्दो विश्वव्यापी प्रभावलाई उजागर गर्ने यस प्रतियोगितामा बालबालिकाहरूले असाधारण तीव्रता, एकाग्रता र शुद्धतासहित…