काठमाडौँ । नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टी कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कार्यकर्ताहरूले मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै उनको राजीनामाको मागसमेत गरेका छन् ।कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् । अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को…