प्राज्ञ चेतनाथ धमला । ललितपुर । २०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा(प्रतिष्ठानले भाषा , साहित्य, संस्कृति,कला र सामाजिक क्षेत्रको खोज अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको छ। महाङ्काल प्रज्ञा(प्रतिष्ठानका कुलपति गणेशबहादुर केसीको सभाध्यक्षतामा तेस्रो प्राज्ञसभाको आयोजना गरिएको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरेर एक समारोहबिच प्राज्ञसभाको खुल्ला सत्रको…