कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता,नेपालमै कोरियन प्रबिधिमा पशु औषधि उत्पादन गरिने

काठमाडौं । नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी के.बी.एन.पी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्वपूर्ण 'प्राविधिक सम्झौता' (Technical Collaboration) मा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आज आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका…