नेपालमा मदिराका कारण स्वास्थ्य विपद बढ्दो, जोखम कम गर्न कडा निती आवश्यक

काठमाण्डौ – नेपालमा रक्सी खाएका कारण विभिन्न किसिमका समस्याहरू बढिरहेको विज्ञहरूले बताएका छन् । कान्ति बाल अस्पतालकी मानसिक स्वास्थ्य शाखाकी डा. ज्यास्मिन माले मदिराले डिप्रेसन, एन्जाइटी, डिमेन्सिया, यौन समस्या र भ्रम –ह्यालुसिनेशन)जस्ता मानसिक रोग बढाइरहेको बताइन्।उनले मदिराका कारण परिवारभित्र महिला र बालबालिका मानसिक रूपमा पीडित हुने धेरै घटना देखिएको बताउँदै “गर्भवती महिलाले मदिरा सेवन गर्दा…