२० हजार दर्शकले अवलोकन गरे दशौं भक्तपुर महोत्सव

भक्तपुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको तीनदिन सम्ममा करिव २० हजार दर्शकले अवलोकन गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजकको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्नु पनि…