काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई निर्दोष ठहर गरेको हो । यता सन्दीपे निर्दोष सावित भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा ज्योतिषका रुपमा चर्चित रहेका ज्योतिषी सुरेश चन्द्र रिजालले फेसबुकमा हालेको स्टाटस साच्चै सहि साबित भएको छ । हिजो उच्च…