काठमाडौँ, २९ फागुन । २० औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा १७२ विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो । नेपालमा सन् २००८ मा सफल मिगौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद…