भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट

भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट


काठमाडौं । सरकारले भारतबाट चामल खरिद गर्नका लागि २० वटा व्यापारिक संस्था छनोट गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारतबाट चामल खरिदका लागि आएका २८ वटा व्यापारिक कम्पनीका निवेदनमध्ये २० वटा छनोट गरेको जनाएको छ । यो खबर गोरखापत्रमा छ ।