आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य सुरू भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले बजेट सार्वजनिक गर्दै छन् ।