आज नेपालले क्यानडासँग विश्वकपको पहिलो खेल खेल्दै

आज नेपालले क्यानडासँग विश्वकपको पहिलो खेल खेल्दै

काठमाडौं । टी २० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ ।

उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।