काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ ।
९२ वर्षको उमेरमा मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
नेपाललाई लामो समयदेखि मुटुको रोगलगायतका समस्या थियो ।
उनले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका थिए ।



प्रतिक्रिया