पाउण्डको मूल्य घट्दा यूरोको मूल्य बढ्दो दरमा

पाउण्डको मूल्य घट्दा यूरोको मूल्य बढ्दो दरमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज पाउण्डको मूल्य केही घटेको छ भने पाउण्डको मूल्य केही घटेको छ भने यूरोको मूल्य बढेको छ । छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ ।