काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग टस हारेको छ।
ओमानमा जारी उक्त प्रतियोगितामा टस हारेर नेपालले पहिला बलिङको निम्तो पाएको छ।
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा



प्रतिक्रिया