काठमाडौँ । इन्डियन प्रिमियर लिगअन्तर्गत आज राती एक खेल हुँदैछ । आजको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामना गर्ने भएको छ ।
हैदराबाद र चेन्नईबीचको खेल हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति ७स्४५ बजेबाट सुरु हुने छ ।
जारी आईपीएलमा हैदराबाद र चेन्नईको समान चौथो खेल हो । यसअघिका ३ मध्ये हैदराबादले १ खेल जित्दा २ खेलमा पराजय भोगेको थियो ।
यता चेन्नईले भने २ खेलमा जित हात पार्दा १ खेलमा पराजय भोगेको छ ।



प्रतिक्रिया