उत्सव बुढाथोकी
आम मानिसका करियर दुई प्रकारका हुन्छन १कोही ठुलो सपना देख्ने र पछ्याउने २ अर्को जे सकिन्छ त्यहि गर्ने । एक नम्बरको सपना देख्न सबै कुरा चाहिन्छ । धन,सम्पत्ति ,गुणस्तरीय शिक्षा जस्तै ् अमेरिका गएर हारभर्ड युनिभर्सिटीमा पढ्न, फिलिपिन्स गएर पाइलट बन्न, अष्ट्रोलिया गएर इन्जिनियर बन्न हिम्मत सहास क्षमताले मात्रै हुदैन । त्यसको लागी सामान्य भन्दा बढि पैसा चाहिन्छ । घर जग्गा धितो आयस्रोत सबै चाहिन्छ । सपनाले मात्रै हुदैन । वास्तविकतामा समाजले भन्छ सरकारी कोटामा एम बि. बि.एसमा नाम निकाल्नु पुलचोक इन्जिनियरिङ कलेजमा नाम निकाल्नु उस्ले सक्छस त किन सक्दैनस भनेर भन्नु सल्लाह दिनु हो की बिरामिको रोग पत्ता नलगाई पेन किलर र सिल्पिङ ट्याबलेट खुवाएर घर पठाए जस्तो होइन । बुझि सिकाउनु त अल्प ज्ञानम भयंकरणम हुन्छ । म जस्ट पास हुने मान्छेलाई समाजले किन नसक्ने भन्दै सपनाको भारि देखाएर वा उक्साएर बर्बाद पार्छ। मानिसक फरक (फरक क्षमता हुन्छ कोहि के मा सफल हुन्छ कोहि के मा, कुनै कक्षामा विश्वका टप १० जना बिधार्थि राख्यो भने सबै फष्ट होलान तरु एक जनाको भ्याकेन्सिमा क्षमता भएका सबै अटाउछन त रु मेसिले गोल हान्न सक्छन भने नेपालिले किन सक्दैनन हाम्रो समाजको प्रश्न तर वास्तविकता सगं लेनदेन नै छैना चिया पसल चोकको भट्टि पसलमा यहि कुरा चल्छ।तर मेसिको समकक्षी ले नि मेसिको जस्तो गति ,असिस्ट गोल गर्न सक्दैनान तर कोही गड गिफ्टेड या तिक्ष्ण क्षमताको हुन्छन ।मेसि भन्दा मेहनति र बुध्दिवान ले नि मेसिको जति गर्न सक्दैना समाजले रिजल्ट मात्रै किन खोज्छ ब्याकराउन्ड हेर्दैनान। प्रशिक्षण कस्तो छ त्यसमा कल्बको पेइमेन्टले कति छ भबिष्य कस्तो छ सबै कुराले असर गर्छ।सायद नेपालमा मेसि भएको भए उसलाई घरपरिवार चलाउन विदेशीनु पर्थ्यो होला । क्षमता , अवसर र प्यासन तिनै कुरा चाहिन्छ सफल हुन् तर हामि एउटा भयो भने पछि पछि दगुड्छौ। हामी डु अर डाई को पछि लाग्ने हैना कि डु बिफोर डाइ को सिद्धान्त बोक्नु पर्छ रु पेलेले टालाको बल खेलेर इतिहास रचे, गौतम बुद्ध पनि मानिस थिए भगवान भए मदर टेरेसा महान भइन यस्ता मान्छे एक अर्बमा एक दुई जना हुन्छन सबै पेले ,मदर टेरेसा बन्न खोजेर हुन्ना घरपरिवार चलाउनु पर्दैनारु जीवन नबुुझी आहुति दिनु हुन्ना समाजको पछि दौडिने हैना फरक इतिहास फरक बिचारमा पनि हिड्नु पर्छ। नत्र समाजका मानिस सबै इतिहासका पानामा हुन्थे तर समाजले कुनै समय हेला होचो गरेका मान्छे आज महान भएका छन ।समाजले यो बुझ्नु जरुरि छ कि सबै लेजेन्ड हुदैन । करोड मा एकाध युनिक हुन्छन सजिलै हुने भए समाजका कुरा काट्ने मान्छे अरुलाइ सिकाउने सल्लाह दिने मान्छे आज विश्वमा प्रशिद्द हुने थिए होला काम भने जस्तो सजिलो हुने भए नेपाली समाज आफु कहां छ मतलब छैन सधैं अरुको नराम्रो मात्रै देख्ने गर्छ। मान्छे सफल भए त्यो मान्छेको पहिले देखिको राम्रो मात्रै काम देख्छनरु त्यहि मान्छे असफल भए पहिले देखिको नराम्रो मात्रै काम देख्छन र फिंजाउछन मतलब मान्छे सफल ठुलो धनि बन्न नसक्दैमा उ असफल असक्षम बिचरा भनेर सहानुभूति दिनु समाजलेआफ्नो दायित्व ठान्छ।सहानुभूति दिनु उसलाई कम्जोर बनाउनु हो ।उदाहरण हेरौ पैसाठ्ठि बर्ष मा कोल्नेलले के याफ सी खोलेर आज विश्व को सामु छ डोनाल्ड ७० बर्ष मा राष्ट्रपती भए हिम्मत ठुलो कि उमेररुअसफल जो नि हुन्छ सफल नहुनुजेल सबै असपल हुन।
हामी आम मानिस दुई नम्बरमा पर्छौ काम गर्दै जाने राम्रो अबसर आयो भने उतै जाने किनकि शिक्षाको कति भुमिका छ जिबनमा त्यो हामिले बुुझ्नु पर्छ। नेताले बुजुर्ग शिक्षा काम छैना भने बोर्डिङमा पढनु भन्या अग्रेजको दासत्व स्विकार्नु हो भनेर सिकाए बाल मनोबिज्ञानमा पस्यो । तर अहिले विश्वका टप युनिभर्सिटी अक्सफोर्ड, क्याब्रिज ,हारभर्डहरुले८०(९०५ नम्वर ल्याएकालाई एडमिसन दिन्छन।यु के अष्ट्रोलिया ,अमेरिकाले भिससाा दिन्छन सायद उनिहरुले मान्यता दिने शिक्षा हामी बुजुर्ग भन्दै पछि पर्यौ सायद बढि जान्ने भएर होला। हाम्रा बुबाले म्यानेजमेन्ट को फि तिरेर ठुलो डक्टर भएस भन्नु हुन्छ ।आमालाई म क्याडेट बन्छु भन्दा बाबू हबल्दार नै हुनु पर्छ सबैले हल्दार सावकि आमा भन्छन भन्नु हुन्छ । म अब कसरी पाइलट ,डक्टर ,इन्जिनियर बन्छु तरु ४ कक्षा मा ए बि सि डि पढया जोड घटाउ पनि ४ कक्षा मा नै सिक्या अब म सिए हुन्छु तरु हामिले जति राम्रो काम पाउछ त्यहि गर्ने हो आर्थिक क्षमता अनुसारको व्याबसाय गर्ने हो । धुर्मुशले बनाउन थालेको रंगशाला ज्वालान्त उदाहरण हो। घाटि हेरि हाड निल्नु वा घाटि को क्षमता बढेपछि हाडको साइज बढाउने हो।गक्ष क्षमता अनुसार मासु ,पसल, डेरी, सब्जि पसल ,होटल यी ब्याबसाय गरेर मैले केही प्रगति गर्न सकिना भने मैले मेरो व्यावसाय भनेर पुजा मात्रै गरेर बस्नु त टाई सुट लगाएर काम गरे पनि सेलरी आको १५ नकट्दै उधारो खानु परेसि मैले यो किन नसोच्ने उमेर हुदा मात्रै हो खाडि युरोप एसियाका का देशले को काम दिने हो म मेरो देश भनेर बसे भने बैंकले छोराछोरी लाई पढाएको लोण, दाल चामल किनेको लोण नतिरेकोमा घर जग्गा लिलाम हान्छ म नेपालको मायाको बारेमा चिठ्ठि बैंंकलाई बुझाउदा मान्छ तरु समाजले के भन्छ हैना के सहि हो मलाई त्यो गर्ने हो सबैले भन्छन गाडामा चटपटे बेच, मकै पोल ,बाटोमा पसल राख व्याबसाय भन्या यहि हो रुयो नगरपालिकाले दिने पिढा ट्राफिक डिस्टप हुन्छ भन्ने खै ज्ञान देशको ब्याबसाय पनि दरिद्र देखिन्छ ब्याबसाय कसरी गर्ने सुरक्षा, कर, सम्मान, बिमा चाहिदेैन छरछिमेक समाजले देशमै गर सुन फल्छ भन्छन तर लसुन फलाउना मल बीउ पानी नभएर किसान रुन्छन यहि। समस्या जहानिं हुन्छन भन्ने हरु पनि छन समस्या को नि मापन गर्नुस सुन को लगानि मा चादि उत्पादन हुन्छ भने के गर्ने त सापटि नचल्ने तर कुरा काटिहाल्ने मित्र देखि सचेत हुनु छ बिदेश जादा मेनपावार ,दलालले ढुबाउछन फसाउंछ झुकाउछ । नेपालमा जन्मे पछि बार बार लडनु पर्छ पर्नेलाइ था छ वा भोग्नेलाई किन असफल को ट्याग भिराउने किन तर सहानुभूति किन दिन सक्दैनन ?
प्रतिक्रिया