काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीको बढेको छ।
सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २६ हजार रुपैयाँ कायम भएको छ।
तेजाबी सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४८५ रुपैयाँमा कारोबार हुनेछ।



प्रतिक्रिया