चौधौ संस्करणको बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत एक गते हुने भएको छ ।
जसमा यस बर्षको उत्कृट लोक तथा आधुनिक गितसंगितको हस्तिहरुलाई अवार्ड प्रदान गरिनुका साथै सम्मान गरिने छ ।
यस बर्षको बिन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्टमा गायिका मिरा राणालाई दिइनेछ ।
त्यसैगरी बिन्ध्यवासिनी संगित साधाना सम्मान भुपेन्द्र रायमाझीलाई दिइनेछ ।
त्यसैगरी बिन्ध्यवासिनी रत्न सम्मान रुपक डोटेललाई प्रदान गरिनेछ । बिन्ध्यवासिनी कलापत्रकारिता सम्मान शान्ति प्रियलाई प्रदान गरिनेछ ।
चौधौ संस्करणको बिन्ध्यवासिनी म्युजिक अवार्ड कार्यक्रम काठमाण्डौको जमलमा हुने छ ।



प्रतिक्रिया