साढे ३१ अंकले घट्यो नेप्से परिसूचक

साढे ३१ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । सेयर बजार साढे ३१ अंकले घटेको छ । सोमबार ३१,४९ अंकले घटेको सेयर बजार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ ।

आज ३६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको ओरालो लागेको छ भने ३ कम्पनीको स्थिर छ ।