काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले पहिलो विकेट गुमाएको छ ।
ओमानले तीन ओभरमा एक विकेट गुमाएर २७ रन जोडेको छ ।
तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिए । त्यस ओभरका अघिल्ला ५ बलमा उनले १७ रन खर्चिएका थिए।
प्रतिक्रिया