काठमाडौं । आईसीसी टी-ट्वाटी विश्वकप छनोटको फाइनलमा ओमानविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ ।
२ ओभर ४ बलको स्थितिमा ६ रन जोडेका आशिफ शेख आउट भएका हुन् ।
यो समाचार तयार पार्दासम्म नेपालले १ विकेटको क्षतिमा रन जोडेको छ ।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् ।
यो खेल छनोट प्रतियोगिताको विजेता चयनका लागि मात्र भइरहेको हो ।
प्रतिक्रिया