टी-२० विश्वकप : नेपाललाई दोस्रो झड्का, गुल्सन झा आउट

टी-२० विश्वकप : नेपाललाई दोस्रो झड्का, गुल्सन झा आउट


काठमाडौं। आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालले ६७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो। गुल्सन झा दोस्रो विकेटका रुपमा २२ रन जोडेर आउट भए।

यसअघि कुशल भुर्तेल आउट भएका थिए ।