सिटिईभिटी विरुद्ध क्रान्तिकारीद्धारा संघर्षका कार्यक्रम घोषणा

सिटिईभिटी विरुद्ध क्रान्तिकारीद्धारा संघर्षका कार्यक्रम घोषणा

संगिता अधिकारी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)ले शुल्क वृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) ले देशैभर आमशैक्षिक हडतालको घोषणा गरिएको

आईवार संगठनको केन्द्रीय समितीको तर्फबाट संयोजक मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दै आम शैक्षिक हडताल सहितकासंघर्षको घोषणा गरेका हुन्

सिटिईभिटीले निजी शैक्षिक संस्थाका मालिकहरु संगको मिलेमतोमा शैक्षिक सत्र २०८०/०८१ मा लागू हुने गरि पिसिएल नर्सिङ, एचए फार्मेसी लगाएतका स्वास्थ क्षेत्रका प्राविधिक कार्यक्रममा चर्को रुपमा शुल्क वृद्धि गरिएको प्रति संगठनले विरोध जनाएको

जनताको व्यापार, व्यवसाय धरासायी बनिरहेको आयआर्जन घटेर जनजीवन कष्टकर बनिरहेको विषम परिस्थितिमा सिटिईभीटीलेगरेको शुल्क वृद्धि गैरन्यायिक, अमानवीय अपराधीक समेत भएको बताएको

निजी शैक्षिक संस्थाका मालिकहरुसँगको मिलेमतोमा गरिएको शुल्क वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दै आइबार संगठनलेसदस्य सचिवको कार्यकक्षमा तालाबन्दी गरेको बताएको

साथै सिटिईभिटीको आन्दोलनलाई थप प्रभावकारी बनाउन श्रावण गते केन्द्रीय कार्यालय, प्रदेश कार्यालयमा कालोब्यानर लगाउने, गते देशव्यापी कोणसभा गर्ने, श्रावण गते प्रचारप्रसार पम्पलेट वितरण गर्ने श्रावण गते सिटिईभिटी अन्तर्गतका एचए, फार्मेसी नर्सिङ कार्यक्रम सञ्चालित सम्पूर्ण शैक्षिक सस्थाहरुमा हडतालको घोषणा गरेको

press.jpg