मानिस हराएको सुचना

मानिस हराएको सुचना


नुवाकोट विदुर नगरपालिका पिपलटार गाउ वडा नम्बर ५ स्थायी घर भएका ३४ वर्षिय रामचन्द्र कमार (सागर कमार) मिति २०७९/१२/१८ गतेदेखी हराइरहेको हुदा भेट्नुहुने महानुभावले निम्न सम्पर्क नम्बरमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

९८६२२१७३२५
९८१४०९७४२०