बालुवाटारबाट रास्वपाका कार्यकर्ताहरू पक्राउ

बालुवाटारबाट रास्वपाका कार्यकर्ताहरू पक्राउ


 

काठमाडौँ । रास्वपाका कार्यकर्ताहरू पक्राउ परेका छन् । बालुवाटारमा तय भएको प्रदर्शनको सुरुवातमै केही कार्यकर्ताहरू पक्राउ परेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।