अखिल नेपाल फुटबल संघ र धुलिखेल नगरपालिकाबीच धुलिखेल खेल मैदानमा पुर्वाधार निर्माणको लागि सम्झौता

अखिल नेपाल फुटबल संघ र धुलिखेल नगरपालिकाबीच धुलिखेल खेल मैदानमा पुर्वाधार निर्माणको लागि सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ र धुलिखेल नगरपालिकाबीच धुलिखेल खेल मैदानमा पुर्वाधार निर्माणको लागि सम्झौता १ करोड ३४ लाख को लागतमा निर्माण गर्ने गरि एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग र धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जुले हस्ताक्षर गर्नुभएको थियो ।

हस्ताक्षर कार्यक्रममा एन्फा महासचिव किरण राई र धुलिखेल-३ का वडाअध्यक्ष गणेश आचार्य लगायतकाले सहभागिता जनाउनु भएको थियो ।