बु.न.पा वडा ४ ले शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने, सेवा लिन स्थानियबासीलाई अध्यक्ष केसीको आग्रह

काठमाण्डौ । बुढानिलकण्ड नगरपालिका वडा ४ को नयाँ भवनमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कान्तिपुर डेन्टल हस्पिटलको सहकार्यमा मुखको क्यान्सर परिक्षण गरिने वडाअध्यक्ष श्रीराम केसीले जानकारी दिनुभयो । साथै लायन्स कल्बबाट औधषी प्रदान गरिने उहाँले बताउनुभयो । ४ नम्बर वडाबासी जो कोहीले प्रेसरको औषधी खाइरहनुभएको भए त्यसको डाक्टरले दिएको औषधीको प्रेसकिप्सन लिएर वडा…