काठमाडौँ । आईसीसी ट्वान्टी २० विश्वकप अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिम नेदरल्यान्ड्ससँग भिड्दै छ । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाएको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा…