काठमाडौँ, वैशाख १४ । नयाँ वर्ष २०८३ को पावन अवसरमा गोकर्णेश्वर नगरपालिकामा 'तेस्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव' आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा गोकर्णेश्वर–४ स्थित हनुमान चोकमा आगामी वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म महोत्सव संचालन हुन लागेको हो। महोत्सवको मुख्य उद्देश्य उपभोक्तालाई एकै थलोमा दैनिक उपभोग्य सामग्रीहरू…