सिद्धार्थ हस्पिटालिटीले नेपाली क्रिकेटप्रेमीहरूका लागि विशेष अफर

सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड बीचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि निस्शुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको बिजनेस डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले…