काठमाडौं । नेपाललाई विवाह गन्तव्य बनाउने सरकारले घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन विकासमा यसले मूख्य भूमिका खेल्ने जनाएका छन्। उनले जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाउने बताएका हुन्। राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा…