हिजो बढेको सुनचाँदीकै मूल्यमा आज गिरावट

हिजो बढेको सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा २५ सय रुपैयाँ घटेर दुई लाख ८३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेर दुई लाख ८६ हजार रुपैयाँ पुगेको थियो। गएको शुक्रबार भने सुनको भाउ तोलामा ४६ सय रुपैयाँ घटेर दुई लाख…