काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार दोहोरो अंक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा झरेको छ । मंगलबार ३१२ कम्पनीका ३९ हजार ४ सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम…