काठमाडौं । विकासका कुरा धेरै सुनिन्छन्, तर जब ती कागजबाट निस्केर जमिनमा देखिन थाल्छन्, तब मात्रै पहलकदमीको सार्थकता प्रमाणित हुन्छ। यही यथार्थलाई व्यवहारमा उतार्दै पूर्व मन्त्री शेरबहादुर तामाङको सक्रिय पहल र राजनीतिक इच्छाशक्तिका कारण मेलम्ची–हेलम्बु क्षेत्रका बहुप्रतिक्षित पूर्वाधार आयोजनाहरूले ठोस रूप लिएका छन्। स्थानीय बासिन्दाले दशकौँदेखि भोग्दै आएको आवागमनको समस्या समाधान गर्ने उद्देश्यका साथ अघि…