पहिले–पहिले यःमरी बनाउन पिठोको भित्र खाली राख्न हुँदैन भन्ने कडा मान्यता थियो । त्यसैले कम्तीमा पाँचवटा चामलका दाना राखेर नै पकाइन्थ्यो । महिनौँ मेहेनत गरेर उब्जाइएको धानले परिवारलाई समृद्धि प्रदान गरोस भन्ने कामनाका लागि राखिने पाँच दानालाई शुभको प्रतीकका रूपमा लिइन्थ्यो । अम्बिका महर्जन सिंह काठमाडौं । मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात्…