काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता ल्याउने तयारी थालेको छ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा मारिएका घटनामा मुद्दा चलाउन स्वदेश फिर्ता गर्ने पहल शुरु गरेको हो । मिडिया रिपोर्टका अनुसार यसका लागि अन्तरिम सरकारले इन्टरपोलको सहयोग लिने भएको छ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५…