बिघटित संसदको समयमा ओखलढुङगामा आफ्नो कार्यकालमा सुरु तथा प्रस्तावित कुनै पनि विकास योजनाहरू नकटून् भन्ने उद्देश्यले मा। रामहरि खतिवडाले मा।अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग विशेष भेटघाट गर्नुभएको छ ।
भेटमा उहाँले मुख्यतय
१। साघुटार( घोराखरी ( ओखलढुङ्गाको श्रोत सुनिस्चत ।
२। काटारी(घुर्मी स्तरोन्नती ठेक्का प्रकिया अगाडि बढाउन ।
३। मन्त्रीस्तरिय निर्णय भैसकेको ईलाका प्रशासन कार्यालय
४। घोराखरीको निर्माण प्रकिया अघी बढाउन ।
५। घुर्मी( चटरा सडक निर्माण र जिल्लाको समग्र विकास, जनताको आवश्यकतासँग जोडिएका पूर्वाधार, सडक, पुल, शिक्षा र स्वास्थ्यसम्बन्धी योजनाहरूको महत्वबारे स्पष्ट धारणा राख्नुभयो।
राजनीतिक अस्थिरताका कारण विकास रोकिन नहुनेमा जोड दिँदै खतिवडाले ओखलढुङगाका योजनाहरू निरन्तरता पाउनुपर्ने आग्रह गर्नुभएको थियो ।




प्रतिक्रिया