नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसर कोहलपुरमा क्यान्सर उपचारका लागि एक अर्बको लगानीमा छुट्टै अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ । मेडिकल कलेजले सो अस्पताल निर्माणका लागि शुक्रबार भवन शिलान्यास तथा भूमि पूजन सम्पन्न गरेर शनिबारबाट निर्माण सुरु गरेको हो । यसअघि शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मेडिकल कलेजका सञ्चालक कुमारप्रसाद अर्यालले एक अर्बभन्दा…