काठमाडौँ प्रदूषणको हिसाबले अझै विश्वकै दोस्रो स्थानमा

काठमाडौं । काठमाडौँ वायु प्रदूषणको हिसाबले आज फेरि विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय…