काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोटको उपाधिको लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल आज विहान ११ बजे सुरु हुनेछ। नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। नेपाललाई समूह चरणको अन्तिम…