काठमाडौं, फागुन १२ – फागुन ४ गतेदेखि ८ गतेसम्म दशरथ रंगशालामा सम्पन्न भएको चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ मा बुढानिलकण्ठकी उदीयमान खेलाडी कृतिका कट्वाल ले स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकी छन्। २६ देशका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतिष्ठित प्रतियोगितामा कृतिकाले -४२ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा भारतकी प्रतिस्पर्धीलाई पराजित…