ग्यास अभाव चर्किएपछि आधा सिलिन्डर मात्रै बिक्री गरिने कतिमा पाइन्छ ?

काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ । भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर ९७.१ केजी मात्रै भरेर बिक्री गर्ने योजना बनाएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार सिन्हाले आधा सिलिन्डरको व्यवस्थाबारे छलफल भइरहेको बताए।…