आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य बढेको छ ।हिजो मंगलबारको तुलनामा आज मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबार भएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी…