काठमाडौँ । विस २०८० को अन्तिम दिन आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। पाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकै दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको हो । हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो…