निक्षेप ४ चार खर्ब ९ अर्बले चार बढ्दा दुई खर्ब २२ अर्ब कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा दुई अर्ब २२ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ४.६ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब २१ करोडले बढेको हो । यस्तै, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप चार…