सूर्यविनायकमा नवनिर्मित सिपाडोल स्वास्थ्य चौकी भवनको भव्य उद्घाटन, नयाँ भवन निर्माणसँगै स्थानीयहरू हर्षित

सिपाडोल, भक्तपुरसूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको आज एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ। स्थानीय बासिन्दाहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको यस अत्याधुनिक भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन: कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश का स्वाथ्यमन्त्री किरण थापा तथा बिशेष अतिथि सुर्यबिनायक…